Tagged as: Dr. Kanchan Dahal

मनोविदलता  (Schizophrenia)

मनोविदलता एक प्रकारको कडा मनोरोग हो जसले विश्वको जनसंख्याको १ प्रतिशत मानिसलाई आक्रान्त पारेको छ। यो रोग पुरुष र महिलामा समान रुपले पाइन्छ। १६ वर्षदेखि ३० वर्ष सम्मका युवाहरु यो रोगबाट बढी प्रभावित हुने गर्छन्। यो लेखमा मनोविदलताका लक्षणहरु कसरी विकसित हुँदै जान्छन् भन्ने जानकारी प्रस्तुत गरिको छ। सरदर १६-३०

Read More